ne_tn/mrk/08/15.md

8 lines
1.2 KiB
Markdown

# सचेत रहो र होसियार बस
यी दुवैको अर्थ एउटै हुन्छ, र यहाँ जोड दिनलाई दोहोर्‍याइएको छ । तिनीहरूलाई जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “जागा रहो !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]])
# फरिसी र हेरोदको खमिर
यहाँ येशू उहाँका चेलाहरूसँग तिनीहरूले नबुझ्ने रूपकमा बोल्दै हुनुहुन्छ । येशूले फरिसी र हेरोदका शिक्षाहरूलाई खमिरसित तुलना गर्दै हुनुहुन्छ, तर तपार्इंले यसलाई अनुवाद गर्दा व्याख्या गर्नुहुन्‍न, किनभने चेलाहरू आफैँले यसलाई बुझेनन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])