ne_tn/mrk/08/13.md

1.0 KiB

उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो

येशूका चेलाहरू उहाँसँगै गए । केही जानकारीलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई छोड्नुभयो, अनि फेरि उहाँका चेलाहरूसँग डुङ्गामा चढ्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अर्को भागतिर

यसले गालील समुद्रको वर्णन गर्छ, जसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “समुद्रको पारिपट्टि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)