ne_tn/mrk/08/06.md

714 B

उहाँले भीडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो

यसलाई प्रत्यक्ष कथनको रूपमा उल्लेख गर्न सकिन्छ । “येशूले भीडलाई आज्ञा गर्नुभयो, ‘भूइँमा बस’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

बस्‍न

खानलाई टेबुल नहुँदा मानिसहरू कसरी खान्छन्, बसेर होस् वा सुतेर, तपार्इंको भाषामा लेख्‍नुहोस् ।