ne_tn/mrk/08/04.md

1.1 KiB

यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ ?

येशूले चेलाहरूले पर्याप्‍त रोटी पाउन सक्‍ने अपेक्षा गर्नुभएकोमा तिनीहरू छक्‍क पर्छन् । वैकल्पिक अनुवादः “यो ठाउँ यति निर्जन स्थल छ, कि हामीले यहाँ यी मानिसहरूलाई पर्याप्‍त गरी पुग्‍ने रोटी पाउने ठाउँ नै छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

रोटी

रोटीहरू भनेका मुछेको पीठोका डल्‍लाहरू हुन् जसलाइ आकार दिइएको हुन्छ र पकाइएको हुन्छ ।