ne_tn/mrk/08/03.md

4 lines
499 B
Markdown

# तिनीहरू मुर्छा पर्न सक्छन्
सम्भावित अर्थहरू हुन् १) जे भनेको त्यहि, “तिनीहरू केही बेरको लागि बेहोस होलान्” वा २) बढाइचढाइ गरीएको, “तिनीहरू कमजोर हुन सक्छन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hyperbole]])