ne_tn/mrk/06/56.md

1.3 KiB

उहाँ जहाँ जानुहुन्थ्यो

“येशू जहाँ जानुहुन्थ्यो”

उनीहरूले राख्दै थिए

यहाँ “उनीहरू”ले मानिसहरूलाई जनाउँछ । यसले येशूका चेलाहरूलाई जनाउँदैन ।

बिरामीहरू

यसले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ बिरामी मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

उनीहरूले उहाँलाई बिन्ती गरे

सम्भावित अर्थहरू हुन् १) “बिरामीहरूले उहाँसँग बिन्ती गरे” वा २) “मानिसहरूले उहाँसँग बिन्ती गरे ।”

छुनु

“तिनीहरूलाई”ले बिरामीहरूलाई जनाउँछ ।

उहाँको कपडाको छेउ

“उहाँको वस्‍त्रको छेउ” वा “उहाँको लुगाको छेउ”

जति जतिले

“तिनीहरू सबै जो”