ne_tn/mrk/06/52.md

1.2 KiB

रोटीहरूका बारेमा

“रोटीहरू”ले यहाँ येशूले रोटीलाई बढाउनुहुँदाको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूले रोटीको वृद्धि गराउनुहुँदा त्यसको अर्थ के थियो” वा “येशूले थोरै रोटीहरूलाई धेरै हुन लगाउनुहुँदा त्यसको अर्थ के थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका हृदयहरू कठोर पारिएका थिए

कठोर हृदय भएको हुनुले बुझ्‍नलाई निकै हठी हुनुलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू बुझ्‍नलाई निकै हठी थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)