ne_tn/mrk/06/40.md

496 B

सय र पचासको समूह-समूहमा

यसले हरेक समूहमा भएका मानिसहरूको सङ्ख्यालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनैमा पचास जना र कुनैमा सय जनाको समूह” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-numbers]] अनि [[rc:///ta/man/translate/figs-explicit]])