ne_tn/mrk/06/08.md

368 B

कुनै रोटी छैन

यहाँ “रोटी” भनेको खानाको निम्ति अङ्गाङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “कुनै खानेकुरा छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)