ne_tn/mrk/06/04.md

8 lines
725 B
Markdown

# तिनीहरूलाई
“भीडलाई”
# एउटा अगमवक्ताको ... बाहेक कहीँ पनि अनादर हुँदैन
यो वाक्यले सकारात्मक कुरालाई जोड दिन युगल अकरणको प्रयोग गर्छ । वैकल्पिक अनुवादः “अगमवक्तालाई ... मा बाहेक सदैव आदर गरिन्छ” वा “अगमवक्तालाई आदर नगरिने ठाउँ भनेको ... मात्र हो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublenegatives]])