ne_tn/mrk/06/03.md

1.2 KiB

के यिनी सिकर्मी होइनन् र ? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र ? के यिनका बहिनीहरू हामीसित छैनन् र ?

यो प्रश्‍नहरूलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यिनी एक साधारण सिकर्मी मात्र हुन् । हामी यिनी र यिनको परिवारलाई चिन्छौँ । हामी यिनकी आमा मरियमलाई चिन्छौँ । हामी यिनका भाइहरू याकूब, योसेफ, यहूदा र सिमोनलाई चिन्छौँ । अनि यिनका बहिनीहरू पनि यहाँ हामीसँगै रहन्छन् ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/translate-names]])