ne_tn/mrk/05/intro.md

714 B

मर्कुस ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका सम्भावित कठिनाइहरू

“तालिता, कूमी”

“तालिता, कूमी” भन्‍ने शब्दहरू (मर्कुस ५:४१) आरमेइक भाषाबट लिइएका हुन् । मर्कुसले तिनीहरूको उच्‍चारणलाई लेख्‍छन् र त्यसपछि तिनको अनुवाद गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)