ne_tn/mrk/05/30.md

861 B

आफूबाट शक्ति बाहिर निस्‍केर गएको थियो

जब ती महिलाले येशूलाई छोइन् र निको भइन्, येशूले उहाँको शक्तिले तिनलाई निको पारिरहेको थाहा गर्नुभयो । येशूले तिनलाई निको पार्नुहुँदा मानिसहरूलाई निको पार्ने उहाँको कुनै शक्ति उहाँ आफैँले गुमाउनुभएन । वैकल्पिक अनुवादः “यो कि उहाँको निको पार्ने शक्तिले त्यस महिलालाई निको पारेको थियो”