ne_tn/mrk/05/29.md

481 B

तिनी आफ्‍नो कष्‍टबाट निको भईन्

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोगले तिनलाई छोडेको थियो” वा “तिनी फेरि बिरामी भई रहिनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)