ne_tn/mrk/05/24.md

823 B

त्यसैले उहाँ तिनीसँग जानुभयो

“त्यसैले येशू याइरससँग जानुभयो ।” येशूका चेलाहरू पनि तिनीसँग गए । वैकल्पिक अनुवादः “त्यसैले येशू र उहाँका चेलाहरू याइरससँग जानुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे

यसको अर्थ हो कि तिनीहरू येशूको वरिपरि भीड लागे र येशूको नजिक हुन ठेलमठेल गरे ।