ne_tn/mrk/05/21.md

1.1 KiB

जोड्ने कथनः

येशूले गेरासेनस प्रदेशमा भूत लागेको मानिसलाई निको पार्नुभएपछि उहाँ र उहाँका चेलाहरू तालको पारिपट्टि कफर्नहुमतिर फर्कनुभयो जहाँ सभाघरका शासकले येशूलाई तिनकी छोरी निको पारिदन बिन्ती गर्छन् ।

पारीपट्टि

यो शब्दमा अतिरिक्त जानकारी थप्‍नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “समुद्रको पारिपट्टि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

समुद्रको छेउमा

“समुद्री तटमा” वा “समुद्रको किनारमा”

समुद्र

यो गालीलको समुद्र हो ।