ne_tn/mrk/05/02.md

572 B

अशुद्ध आत्मा लागेको

यो त्यो मानिस अशुद्ध आत्माको “वश”मा वा “नियन्त्रण”मा छ भनी अर्थ दिने टुक्‍का हो । वैकल्पिक अनुवादः “अशुद्ध आत्माको नियन्त्रणमा रहेको” वा “अशुद्ध आत्माको वशमा भएको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)