ne_tn/mrk/04/40.md

1.0 KiB

त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो

“अनि येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

तिमीहरू किन डराएको ? के तिमीहरूसँग अझै विश्‍वास छैन ?

येशू तिनीहरूका साथमा हुँदा पनि तिनीहरू किन डराएका भनी विचार गर्न उहाँले यो प्रश्‍न सोध्‍नुभयो । यी प्रश्‍नहरूलाई भनाइहरूको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू डराउनु हुँदैन । तिमीहरूसँग धेरै विश्‍वास हुनुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)