ne_tn/mrk/04/37.md

883 B

भयङ्कर आँधी चल्न थाल्यो

यहाँ “चल्न थाल्यो” भनेको “सुरु भयो” भन्‍ने टुक्‍का हो । वैकल्पिक अनुवादः “भयङ्कर आँधीबेहरी सुरु भयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

डुङ्गा पानीले भरिनै लागेको थियो

डुङ्गा पानीले भरिँदै थियो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “डुङ्गा पानीले भरिने खतरामा थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)