ne_tn/mrk/04/33.md

899 B

उहाँले तिनीहरूलाई वचन बोल्नुभयो

यहाँ “वचन” भनेको “परमेश्‍वरको सन्देश”लाई जनाउने प्रतिस्थापकीय शब्द हो । “तिनीहरू” शब्दले भीडलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँले तिनीहरूलाई परमेश्‍वरको सन्देश सिकाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूले सुन्‍न सक्‍नेसम्‍म

“अनि तिनीहरू केही बुझ्‍न सक्थे भने उहाँले थप भनिरहनुहुन्थ्यो”