ne_tn/mrk/04/30.md

873 B

हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्ने, अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्त प्रयोग गर्न सकिन्छ ?

येशूले परमेश्‍वरको राज्य के हो भनी उहाँका कुरा सुन्‍नेहरूलाई विचार गर्न लगाउन यो प्रश्‍न सोध्‍नुभयो । वैकल्पिक अनुवादः “यो दृष्‍टान्तले परमेश्‍वरको राज्य के हो भनी म व्याख्या गर्न सक्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)