ne_tn/mrk/04/29.md

1.5 KiB

तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ

यहाँ “हँसिया” किसानको निम्ति वा अन्‍न कटनी गर्न किसानले पठाएका मानिसहरूको प्रतिनिधित्व गर्ने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “त्यो अन्‍न कटनी गर्न हँसिया लिएर तुरुन्तै बाहिर जान्छ” वा “त्यसले तुरुन्तै मानिसहरूलाई हँसियासहित कटनी गर्न पठाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हँसिया

अन्‍न काट्न प्रयोग गरिने बक्राकारको धारिलो हतियार

किनभने कटनीको समय आएको छ

यहाँ “आएको छ” भन्‍ने पदावली बाली कटनीको निम्ति पाकेको जनाउने टुक्‍का हो । वैकल्पिक अनुवादः “किनभने अन्‍न कटनीको निम्ति तयार छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)