ne_tn/mrk/04/26.md

881 B

जोड्ने कथनः

येशूले परमेश्‍वरको राज्यलाई व्याख्या गर्न दृष्‍टान्त भन्‍नुहुन्छ, जसलाई उहाँले पछि आफ्ना चेलाहरूलाई व्याख्या गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

बिउ छर्ने मानिसजस्तो हो

येशूले परमेश्‍वरको राज्यलाई बिउ छर्ने किसानसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “बिउ छर्ने किसानजस्तै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)