ne_tn/mrk/04/24.md

1.4 KiB

उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले भीडलाई भन्‍नुभयो”

किनकि जुन नापले तिमीहरू नाप्‍छौ

सम्भावित अर्थहरू हुन् १) येशूले वास्तविक नाप र अरूहरूलाई उदारतापूर्व दिने बारेमा कुरा गरिरहनुभएको छ वा २) यो एउटा अलङ्कार हो जसमा येशूले “बुझ्नु”लाई “नाप्नु”को रूपमा बताउनु हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूलाई पनि नापिनेछ र तिमीहरूलाई बढी थपिनेछ ।

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूको लागि त्यो परिमाण नाप्‍नुहुनेछ, र उहाँले तिमीहरूलाई त्यो थपिदिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)