ne_tn/mrk/04/22.md

1.2 KiB

कुनैपनि कुरा लुकेको छैन तर पछि प्रकट गरिनेछ ... ज्योतिमा आउँछ

यसलाई सकारात्मक कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने लुकाइएका सबै कुरा प्रकट गरिनेछन्, र सबै गुप्‍त कुराहरू खुलस्त हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

कुनै पनि कुरा लुकाइएको छैन ... कुनै पनि कुरा गोप्यमा भएको छैन

“लुकाइएको कुनै पनि कुरा छैन ... गोप्य राखेको कुनै पनि कुरा छैन” दुवै वाक्यांशको अर्थ एउटै हो । सबै गुप्‍त कुरा प्रकट गरिनेछन् भनी येशूले जोड दिँदै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)