ne_tn/mrk/04/21.md

802 B

येशूले तिनीहरूलाई यसो पनि भन्‍नुभयो

“येशूले भीडलाई भन्‍नुभयो”

बत्तीलाई पाथीमुनि वा खाटमुनि राख्न ल्याइँदैन, ल्याइन्छ र ?

यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले निश्‍चय पनि बत्तीलाई डोकोमुनि वा खाटमुनि राख्‍न घरभित्र ल्याउँदैनौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)