ne_tn/mrk/04/20.md

1.4 KiB

असल जमिनमा छरिएका बिउहरूचाहिँ यी हुन्

केही मानिसहरू कसरी असल जमिनमा छरिएका बिउहरूजस्ता छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुभयो । वैकल्पिक अनुवादः “असल माटोमा छरिएका बिउहरू जस्तै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

साठी गुणा फलाउँछ, र अर्कोले सय गुणा फलाउँछ

यसले त्यो बिरुवाले उत्पादन गर्ने अन्‍नलाई जनाउँछ । वैकल्पिक अनुवादः “छरेको भन्दा केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा अन्‍न फलाउँछ” वा “छरेको भन्दा केहीले ३० गुणा, केहीले ६० गुणा र केहीले १०० गुणा अन्‍न फलाउँछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] or [[rc:///ta/man/translate/translate-numbers]])