ne_tn/mrk/04/15.md

685 B

बाटोतिर परेका केही बिउहरू यी नै हुन्

“केही मानिसहरू बाटोका किनाराहरूमा परेका बिउहरूजस्तै हुन्छन्” वा “केही मानिसहरू बाटोजस्ता छन् जहाँ केही बिउहरू परे”

बाटो

“मार्ग”

जब तिनीहरूले यसलाई सुन्छन्

यहाँ “यसलाई”ले “वचन” वा “परमेश्‍वरको सन्देश” लाई जनाउँछ ।