ne_tn/mrk/04/14.md

777 B

किसान

“आफ्नो बिउ छर्ने किसानले जनाउँछ”

वचन

“वचन”ले परमेश्‍वरको सन्देशलाई प्रतिनिधित्व गर्छ । सन्देशलाई छर्नुले त्यो कुरा सिकाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “त्यो व्यक्ति जसले मानिसहरूलाई परमेश्‍वरको सन्देश सिकाउँछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])