ne_tn/mrk/04/07.md

662 B

अरू बिउ ... त्यसलाई निसासिदियो ... त्यसले फलाएन

किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई मर्कुस ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । “अन्य बिउहरू ... तिनीहरूलाई निसासिदियो ... तिनीहरूले ... फलाएनन्”