ne_tn/mrk/04/06.md

706 B

बिरुवाहरू ओइलाए

यसले कलिलो बिरुवाहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले कलिलो बिरुवाहरूलाई डढायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूको जरा नभएकोले ती सुकिहाले

“कलिलो बिरुवाहरूको जरा नभएको हुनाले तिनीहरू सुकिहाले”