ne_tn/mrk/03/35.md

949 B

जसले ... गर्छ ... त्यो व्यक्ति ... हो

“तिनीहरू जसले ... गर्छन् ... तिनीहरू ... हुन्”

त्यो व्यक्ति नै मेरो भाइ, र बहिनी, र आमा हो

यो एउटा अलङ्कार हो जसको अर्थ येशूका चेलाहरू येशूको आत्मिक परिवारका हुन् भन्‍ने हुन्छ । यो उहाँको शारीरिक परिवारको हुनुभन्दा बढी महत्त्वपूर्ण छ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति मेरो लागि भाइ, बहिनी, वा आमा जस्तै हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)