ne_tn/mrk/03/33.md

563 B

मेरी आमा र मेरा भाइहरू को हुन् ?

येशूले मानिसहरूलाई सिकाउनका लागि यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “मेरा आमा र भाइहरू वास्तवमा को हुन् भनेर म तिमीहरूलाई भन्‍नेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)