ne_tn/mrk/03/04.md

2.3 KiB

के विश्रामको दिनमा असल गर्न न्यायोचित हुन्छ ... वा मार्न ?

येशूले यो तिनीहरूलाई चुनौती दिन भन्‍नुभयो । मानिसहरूलाई विश्रामको दिनमा निको पार्नु उचित छ भनेर तिनीहरूले स्वीकार गरेको उहाँ चाहनुहुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

विश्रामको दिनमा असल गर्नु वा हानी पुर्‍याउनु ... जीवन बचाउनु वा मार्नु

यी दुई वाक्यांशहरूमा दोस्रो चाहिँ बढी चरम भनाइ भएको हुनुभन्दा बाहेक दुवैको समान किसिमको अर्थ हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

जीवन बचाउनु वा मार्नु

यो येशूले अर्को प्रकारले फेरि सोध्‍नुभएको प्रश्‍न भएको हुनाले “के उचित छ” भन्‍ने वाक्यांशलाई दोहोर्‍याउनु उचित हुन सक्छ । वैकल्पिक अनुवादः “जीवन बचाउन वा मार्न उचित हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

जीवन

यसले शारीरिक जीवनलाई बुझाउँछ र यो व्यक्तिको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “कसैलाई मर्नबाट” वा “कसैको जीवन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तर तिनीहरू चुपचाप थिए

“तर तिनीहरूले उहाँलाई जवाफ दिन इन्कार गरे”