ne_tn/mrk/03/02.md

1.7 KiB

केही मानिसहरूले उहाँले उसलाई निको पार्नुहुने थियो कि भनी उहाँलाई नियालेर हेरे

“केही मानिसहरूले येशूले त्यस हात सुकेको मानिसलाई निको पार्नुहुने थियो कि भनी उहाँलाई नियालेर हेरे”

केही मानिसहरूले उहाँलाई नियालेर हेरे

“फरिसीहरूमध्ये केहीले ।” पछि ३:६(./05.md) मा यिनीहरू फरिसीहरू हुन् भन्‍ने पहिचान गरिन्छ ।

ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून्

यदि येशूले त्यस मानिसलाई त्यो दिन निको पार्नुभएको भए, फरिसीहरूले उहाँलाई विश्रामको दिनमा काम गरेर व्यवस्था तोडेको दोष लगाउने थिए । वैकल्पिक अनुवादः “ताकि तिनीहरूले उहाँले गलत गर्नुभएकोमा दोष लगाउन सकून्” वा “ताकि तिनीहरूले उहाँलाई व्यवस्था तोडेको दोष लगाउन सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)