ne_tn/mrk/02/04.md

1.4 KiB

उहाँको नजिक जान सकेनन्

“येशू हुनुभएको ठाउँको नजिक पुग्‍न सकेनन्”

तिनीहरूले छानो हटाए ... तिनीहरूले तल झारे

येशू बस्‍नुभएको घरको छानो समतल परको थियो र त्यसलाई टाएलले छाएको थियो । छानोमा प्वाल बनाउने प्रक्रियालाई स्पष्‍ट रूपमा व्याख्या गर्न सकिन्छ वा तपार्इंको भाषामा बुझियोस् भनेर अझ सामान्य बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले येशू हुनुभएको ठाउँको माथिको छानाको झिंगटीहरू हटाए । अनि जब तिनीहरूले माटोको छानामा प्वाल बनाए, तिनीहरूले तल झारे” वा “तिनीहरूले येशू हुनुभएको माथिको छानोमा प्वाल बनाए र त्यसपछि तिनीहरूले तल झारे”