ne_tn/mrk/02/01.md

914 B

जोड्ने कथनः

गालीलभरि मानिसहरूलाई निको पारेर र प्रचार गरेर येशू कफर्नहुममा फर्कनुहुन्छ जहाँ उहाँले पक्षाघातीको पाप क्षमा गर्नुहुहुन्छ र निको पार्नुहुन्छ ।

उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँका मानिहरूले उहाँ उसको घरमा बसिरहनुभएको छ भनी सुने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)