ne_tn/mrk/01/40.md

2.0 KiB

एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, बिन्ती गर्दै र घुँडा टेक्दै र उहाँलाई भन्दै

“एक जना कुष्‍ठरोगी येशूकहाँ आयो । त्यसले घुँडा टेक्यो र येशूलाई बिन्ती गर्दै थियो र भन्यो”

यदि तपार्इंले चाहनुभयो भने, तपार्इंले मलाई शुद्ध बनाउन सक्‍नुहुन्छ

पहिलो वाक्यांशमा, “मलाई शुद्ध बनाउनलाई” भन्‍ने शब्दहरूलाई दोस्रो वाक्यांशको कारण बुझिएको छ । वैकल्पिक अनुवादः “यदि तपार्इं मलाई शुद्ध पार्न इच्छुक हुनुहुन्छ भने तपार्इंले मलाई शुद्ध पार्न सक्‍हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तपार्इंले चाहनुहुन्छ

“चाहनु” वा “इच्छा गर्नु”

तपार्इंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ

बाइबलको समयमा कुनै व्यक्तिलाई कुनै छालासम्बन्धी रोग लाग्यो भने सङ्क्रमण नहुने गरी निको नभएसम्म अशुद्ध नै ठानिन्थ्यो । वैकल्‍पिक अनुवादः “तपाईंले मलाई निको पार्न सक्‍नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)