ne_tn/mrk/01/31.md

1.3 KiB

तिनलाई उठाउनुभयो

“तिनलाई उभिन लगाउनुभयो” वा “तिनलाई खाटबाट बाहिर आउन सक्षम बनाउनुभयो”

जरोले तिनलाई छोडिहाल्यो

तिनलाई कसले निको पार्‍यो भनेर स्पष्‍ट रूपमा देखाउन तपाईंलाई इच्‍छा लाग्‍न सक्छ । वैकल्पिक अनुवादः “येशूले तिनको जरोलाई निको पार्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनले उहाँहरूको सेवा गर्न थालिन्

तिनले खानेकुरा दिइन् भन्‍ने कुरालाई स्‍पष्‍ट पार्नलाई तपाईंलाई इच्छा लाग्‍न सक्छ । वैकल्पिक अनुवादः “तिनले उहाँहरूलाई खाने र पिउने कुरा दिइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)