ne_tn/mrk/01/30.md

490 B

अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन्

“अब” शब्दले कथामा सिमोनकी सासूलाई परिचय गराउँछ र तिनको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-participants]] अनि [[rc:///ta/man/translate/writing-background]])