ne_tn/mrk/01/24.md

1.5 KiB

हे नासरतका येशू, तपार्इंसँग हाम्रो के सरोकार ?

भूतहरूले यो आलङ्कारिक प्रश्‍न सोध्छन् जसको अर्थ हुन्छ कि येशूले तिनीहरूमाथि हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन अनि तिनीहरूले उहाँले तिनीहरूलाई छोडिदिनुभएको इच्छा गर्छन् । वैकल्पिक अनुवादः “हे नासरतका येशू, हामीलाई एक्लै छोडिदिनुहोस् ! तपार्इंले हामीमाथि हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तपार्इं हामीलाई नाश पार्न आउनुभएको हो ?

भूतहरूले तिनीहरूलाई कुनै हानि नगर्न येशूलाई आग्रह गर्नका लागि यो आलङ्कारिक प्रश्‍न गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई नाश नगर्नुहोस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)