ne_tn/mrk/01/22.md

1.1 KiB

किनकि उहाँले तिनीहरूलाई अधिकार भएको व्यक्तिले जस्तै गरी सिकाइरहनुभएको थियो र शास्‍त्रीहरूले जस्तो गरी होइन

“अधिकार भएको कोही व्यक्ति” र “शास्‍त्रीहरू”को बारेमा कुरा गर्दा “सिकाउनु”को अवधारणालाई प्रस्‍ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि उहाँले तिनीहरूलाई अधिकार भएको व्यक्तिले जस्तो गरी सिकाइरहनुभएको थियो, शास्‍त्रीहरूले सिकाउने जस्तो गरी होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)