ne_tn/mrk/01/20.md

792 B

तिनीहरूलाई बोलाउनुभयो

येशूले याकूब र यूहन्‍नालाई किन बोलाउनुभयो भनी स्पष्‍ट पार्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उहाँसँग आउन बोलाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

भाडाका नोकरहरू

“तिनीहरूका निम्ति काम गर्ने नोकरहरू”

तिनीहरू उहाँको पछि लागे

याकूब र यूहन्‍ना येशूसँगै गए ।