ne_tn/mrk/01/17.md

968 B

आओ, मेरो पछि लाग

“मलाई पछ्याओ” वा “मसँगै आओ”

म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु

यस अलङ्कारको अर्थ हुन्छ कि पत्रुस र अन्द्रियासले मानिसहरूलाई परमेश्‍वरको साँचो सन्देश सिकाउनेछन्, ताकि अरूहरूले पनि येशूलाई पछ्याऊन् । वैकल्पिक अनुवादः “तिमीहरूले माछा बटुलेको जस्तै गरी मेरो लागि मानिसहरू बटुल्‍नलाई म तिमीहरूलाई सिकाउनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)