ne_tn/mrk/01/16.md

626 B

उहाँले सिमोन र अन्द्रियासलाई देख्‍नुभयो

“येशूले सिमोन र अन्द्रियासलाई देख्‍नुभयो”

समुद्रमा जाल हानिरहेको

यस भनाइको पूर्ण अर्थलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “माछा मार्न पानीमा जाल हान्दै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)