ne_tn/mrk/01/14.md

679 B

यूहन्‍ना पक्राउ परेपछि

“यूहन्‍नालाई झ्यालखानामा राखिएपछि ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यूहन्‍नालाई गिरफ्तार गरेपछि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सुसमाचार घोषणा गर्दै

“धेरै मानिसहरूलाई खुशीको खबर भन्दै”