ne_tn/mrk/01/11.md

1.3 KiB

स्वर्गबाट एउटा आवाज आयो

यसले परमेश्‍वरले बोलिरहनुभएको कुरालाई प्रतिनिधित्व गर्छ । कहिलेकाहीँ मानिसहरूले परमेश्‍वरलाई प्रत्यक्ष रूपमा जनाउने काम गर्दैनन् किनभने तिनीहरूले उहाँलाई आदर गर्छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वर स्वर्गबाट बोल्नुभयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-euphemism]])

प्रिय पुत्र

यो येशूको निम्ति एउटा महत्त्वपूर्ण नाउँ हो । पिताले येशूको निम्ति भएको आफ्‍नो अनन्‍त प्रेमको कारण उहाँलाई आफ्‍नो “प्रिय पुत्र” भन्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)