ne_tn/mrk/01/09.md

746 B

ती दिनहरूमा यसो भयो

यसले कथावर्णनमा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

उहाँलाई यूहन्‍नाद्वारा बप्‍तिस्मा दिइयो

यसलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्‍नाले उहाँलाई बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)