ne_tn/mrk/01/08.md

1.5 KiB

तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ

यस अलङ्कारले यूहन्‍नाको पानीको बप्‍तिस्मालाई पवित्र आत्माको भावी बप्‍तिस्मासँग तुलना गर्छ । यसको अर्थ हुन्छ कि यूहन्‍नाको बप्‍तिस्माले मानिसहरूलाई तिनीहरूको पापहरूबाट साङ्केतिक रूपमा मात्र शुद्ध पार्छ । पवित्र आत्माको बप्‍तिस्माले मानिसहरूलाई तिनीहरूका पापहरूबाट साँचो रूपमा शुद्ध पार्नेछ । यदि सम्भव हुन्छ भने, दुईको बीचमा भएको तुलनालाई कायम राख्‍नलाई यहाँ “बप्‍तिस्मा दिनु”को लागि उही शब्दलाई प्रयोग गर्नुहोस् जुन तपाईंले यूहन्‍नाको बप्‍तिस्माको लागि प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)