ne_tn/mrk/01/05.md

1.7 KiB

यहूदियाको पूरै इलाका र यरूशलेमका सबै मानिसहरू

“पूरै इलाका” भन्‍ने शब्दहरू त्यस इलाकामा बस्‍ने मानिसहरूलाई जनाउने अलङ्कार हो र सामान्यकरण गरिएको हो जसले मानिसहरूको ठूलो सङ्ख्यालाई जनाउँछ, तर प्रत्येक व्यक्तिलाई होइन । वैकल्पिक अनुवादः “यहूदिया र यरूशलेमबाटका धेरै मानिसहरू” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-hyperbole]])

आ-आफ्नो पापहरू स्वीकार गर्दै, यर्दन नदिमा उनीबाट तिनीहरूले बप्‍तिस्मा लिए

तिनीहरूले यी कुराहरू एकै समयमा गरे । मानिसहरूलाई बप्‍तिस्मा दिइयो किनभने तिनीहरूले आफ्‍ना पापहरूको पश्‍चात्ताप गरे । वैकल्पिक अनुवादः “जब तिनीहरूले आ-आफ्ना पाप स्वीकार गरे, यूहन्‍नाले तिनीहरूलाई यर्दन नदीमा बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)